ताजा समाचार

आज    |   

दुधकुण्ड खोलामा एक पर्यटकको बेपता



कृष्ण तामाङ, रसुवा।

गोसाईं कुण्ड गाउपालिका वडा नं २ मा एक जना विदेशी पर्यटक आज विहान १०:४५ बजे बेपता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिनु भएको छ।
टिमुरे स्थित घट्टेखोलाको दुधकुण्डको खोलामा खुट्टा धुने क्रममा ७१ वर्षिय महिला पर्यटक खोलामा बेपता भएका हुन।
बेपता पर्यटकको नाम हार्टिङगर इल्फ्रिडे पासपोर्ट नं 11CP00778 फ्रेन्च नागरिक हुन। वहा नेपालको रसुवा नाका हुदै तिब्बत घुम्न जाने क्रममा खोलाले बगाएका हुन।
बेपता नागरिकको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना टिमुरेको टोलीले भै रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिनु भएको छ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी