ताजा समाचार

आज    |   

५३ वर्षपछि जनकपुर विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन, भाडा घट्न सक्ने 



जनकपुर विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन स्थापना गरिएको छ । ५३ वर्षपछि प्रदेश २ को राजधानी जनकपुरमा रहेको जनकपुर विमानस्थलमा पहिलो पटक हवाई इन्धन रिफ्युलिङ स्टेसन स्थापना गरिएको हो ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बुद्ध एयरमा इन्धन भरेर सुभारम्भ गरे पछि विगतमा  विमानहरूले बेहोर्दै आएको झन्झट अन्तय भएको छ ।

१६ हजार किलोलिटर क्षमताका दुई ओटा रिफिलको व्यवस्था गरेको विमानस्थलले जनाएको छ ।  अब सहज रूपमा इन्धन रिफ्युलिङ स्टेसन स्थापना भए पछि विमानको भाडा घट्न सक्ने विमान विमानस्थलले जनाएको छ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी