आज    |   

प्रदेशको आर्थिक समृद्धिको आधार पर्यटन भएको मुख्यमन्त्री पोखरेलको भनाई



प्रदेशको आर्थिक समृद्धिको आधार पर्यटन भएको मुख्यमन्त्री पोखरेलले बताएका छन् । लुम्विनी भ्रमण वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको विमोचन गदै मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताए । प्रदेश सरकारले पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने योजना रहेको बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लुम्विनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई टेवा पुगोस भनि प्रदेशमा रहेका पर्यटकीय स्थलहरु समेटिएको पुस्तक ‘पर्यटन गाइड’ प्रकाशन गरेको छ ।

Write your Comment


Related News
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी