आज    |   

अन्नपूर्ण बेस क्याम्प किन जाने ? कसरी जाने ?



अन्नपूर्ण बेस क्याम्प कास्की जिल्लामा जिल्लामा  पर्दछ । यहाँ जानको लागि पहिलो दिन पोखराको नयाँ पुल हुदै हिले, तिखेढुङ्गा, उलेरीसम्म साना गाडीमा पुग्न सकिन्छ । उलेरीको ३५ सय लामो ठाडो ढुङ्गाको सिढीको पद यात्राबाट गर्नुपर्छ । उलेरीबाट वनथाटी, नाङ्गेथाटीहुदै घोेरेपानीमा बास बस्न् पर्दछ । दोस्रो दिन विहान ४ बजे एक घण्टाको उकालो हिडाइपछि पुन हिलको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ । फेरि घोरेपानीबाट पुन हिल, देउराली, वनथाटी हुदै टाडापानीमा पुगेर बास बस्नु पर्दछ । तस्रो दिन टाडापानीबाट चुहिले, दुरविन डाँडा हुदै छोम्ररुङ्गमा बास बस्नु पर्दछ । चौथो दिन छोम्ररुङ्गबाट सिनुवा, ब्यामबो, दोभानहुदै हिमालयमा बास बस्नु पर्दछ । पाँचौ दिन हिमालयबाट देउराली, माछापुच्छे बेस क्याम्प हुदै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ ।

Write your Comment


Related News
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम
  • २५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’
  • नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी