ताजा समाचार

आज    |   

पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)



पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट कास्की जिल्लाको माछापुच्छे् गाउँपालिका वडा नं. ६,अस्ताममा अवस्थित छ ।

यस रिसोर्टको मुख्य विशेषताको भनेको अर्गानिक खानेकुरा र शान्त वातावरणमा योगा गर्नु हो । यहाँ चिया, कफी, तरकारी, दुध, टमटर, १४ प्रकारका साग, को उत्पादन गरी प्रयोगमा ल्याइन्छ । यस रिसोर्टमा कुनै पनि चिज बेकारमा फालिदैन । रिसोर्टमा मिनरल वाटर प्रयोग हुदैन । १ लाख ५० हजार लिटरको ट्याङकीमा आकाशे पानी संकलन गरी बालुवामा फिल्टर गरिे पानी प्रयोग गर्ने गरिन्छ ।

रिसोर्टमा ढुंगा माटो र काठको प्रयोग गरी पुरानै स्वरुपमा निर्माण गरिएको छ । यहाँ गाईको दुध , गहुत लाई प्रयोग गरी बनमारा, निलोगन्धे केतुकि तितेपीति, बिभिन्न खालका स्थानिय झार पात गहुत संग कुहायर अर्गानिक बिसादी तयार गरी गरीन्छ ।

भिडियोमा हेर्नुहोस्

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी