ताजा समाचार

आज    |   

पर्यटन प्रवर्धनमा होटल व्यवसायीको भूमिका



 दिपक जैसी 

नेपालको अर्थतन्त्र निर्माणका आधारहरु धेरै भए पनि मुलत जलस्रोत कृर्षि पर्यटन मुख्य नै हो, जसमा स्वाधिन अर्थतन्त्रमा प्रत्यश्र स्थान होटल ब्याबसायको नै हुन्छराष्ट्रको अर्थतन्त्रलाई दिगो सवल सक्षमनाउँनका लागी होटल ब्यावसायको महत्वपुर्ण भुमिका रहन्छ जुन पर्यटन ब्यावसायको मुटु भनेर होटल  व्यावसायीलाई नै चिनिन्छ

नेपालको प्राकृतिक सौन्दर्यता स्वास्छ हावापानि हराभरा वनजल कलकलाउदा खोलानाला ताल तलैयाका साथ कुहुकुहू कोइलिको आवाज मुनाल साथमा लालीगुरासले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी पर्यटन नेपालमा आगमन हुन्छन्प्रकृतिसंग रमाउदै गर्दा उनिहरुलाई सुरक्षित वासको आरामदायीका लागी होटल ब्यावसायी नै आवस्यक पर्छ। जहाआफुलाइ सुरक्षित  भएको महसुस गर्दछन् पर्यटनहरुले। पर्यटन नै नेपालको उन्नतिको मुख्या आधार भएकोले अथिति देव भव को भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत साधनलाई उचित प्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यान दिने यातायात पर्यटन श्रेत्रको बिकासको लागी पहिलो पुर्वाधार हो

सो कुरालाइ ध्यानमा राखी दुर्गम स्थानमा संचालित हवाइ यातायातलाई सर्वसुलभ तरीकाले संचालन गर्ने ट्रेकिङका लागि आउने पर्यटकलाइ सूरक्षित सुबिधा सम्पन्न ट्रेकिङ रुट बनाइदिने प्याराग्लाइडिङ साइकिलिङ, म्याराथुन स्काई ड्राइभिङलाई प्राथमिकतामा राख्ने नेपालको दिर्धकालिन प्रर्यटन बिकासमा राज्यले विशेष ध्यान दिने प्राकृतिक रुपमा नेपालका पर्यटनस्थल लाई पहिचाहन गरी प्रर्वधन गर्ने कुरामा अग्रसरता देखाउने पर्यटकहरूलाइ अाकर्षित गर्ने विभिन्न उपायहरु अपनाई पर्यटन बिकासका लागि देशका विभिन्न भागमा आवश्यक तत्वको रुपमा रहेको होटल लज रेस्टुरेन्ट का साथै ट्राभल एजेन्सी हवाई सडक यातायात खानेपानि बिद्युत तथा सञ्चार बिकाशलाई अलि तिब्र रुपमा अगाडी बढाई पर्यटन ब्यावशायलाई फस्टाउन सकिन्छ

अार्थिक उन्नतिको मुल मार्ग पर्यटन ब्यावसाय नै हो भन्नेमा दुई मत छैन देशको प्राकृतिक सास्कृतिक सम्पदाको कुशल सम्पादन एवम् ब्यावसायबाट पर्यटनले राज्यको आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याइदिन्छ पर्यटन क्षेत्रमा पर्याप्त लगानि भौतिक पुर्वाधार ब्यावस्थापन पर्यटकीय स्थल संरक्षणा  बिकासका साथ पर्यटन ब्यावसायलाई तुल्याउने माध्यम अपेक्षित शान्ति सुरक्षा ब्यावस्था खानपान ब्यावस्थाका  साथै पर्यटन लोभ्याउने सक्ने खुबि भएमा आर्थिक अवसरका साथ आर्थिक उन्नति, राष्ट्रिय आय, करको बृद्धि बिदेशी मुद्धा आर्जन देखि वेरोजगारी समस्या समधान हुनमा बिषेश भुमिका होटल ब्यावसायको नै हुन्छ

 भन्ने गरिन्छ सन् २०११ २०१२ कुल ग्रार्हस्थ उत्पादन बृद्धिदर नकारात्मक रहेका पाराग्वेको अर्थतन्त्र अहिले पर्यटन कै कारण सकारात्मक हुदै गइरहेको स्थानिय खाना मार्फत आकर्षित गर्न आयरल्याण्ड, ûिलिपिन्स, क्यानडा, जस्ता देशले अहिले विशेष महत्व दिइरहेका छन् । भने हाम्रो देश नेपालमा शुद्ध अर्गानिक गाउँले पाराका  नेपाली खाना, थकाली खानालाई राम्राे व्याबस्थित गरी पर्यटनलाई लोभ्याउने आथित्य अथवा नयाँ अनुरुप सेवा सत्कार गरेमा हामी नेपाली हाम्रो खाना कुनै पनि देशका पर्यटनलाई मन नपर्ने कुरा हुदै हुदैन अनि हाम्रो देशको खाना आथित्यलाइ संसारभर पर्यटन आगमनमा महत्वपूर्ण स्थान रहन्छ सो को लागि पर्यटकीय स्थलहरुमा होटल सुरक्षा ब्याबस्था गुणस्तरिय खाना  रृस्टुरेन्ट लज रिसोर्ट लगायतका पर्यटकहरुलाई चाहिने सम्पुर्ण कुराको सहजता बनाएमा  नेपालमा पर्यटनहरुको घुइचो लाग्छ

मनमोहक दृस्य, ताल तलैया खोलानाला, कोहिलीको समधुर आवाज, लाली गुरास, नेपाली  मयुर अनि प्राकृतिक सुन्दरता छदैछ त्यसमा पनि होटल, रिसाेर्ट लजका साथै अथिति देव भवले गर्दा पर्यटन ब्यवसायले देशको अर्थतन्त्र मजवुद वनाइ देश बिकासमा महत्वपुर्ण टेवा पुग्दछ साच्चै नै नेपाल एक नेपाल मात्र नभइ पर्यटनको खानि आर्थिक सम्बृदिको राष्टÇ एकाईसौ सताब्दीको सुचना सम्वाहको राष्ट्र संस्कृति रितीरिवाज चालचलन भेषभुषा रहनसहन  लगायत सम्पुर्ण कृयाकलाप लाइ समेटेर एक देश बाट अर्को देशमा पुराई अार्थिक लाभ गर्ने  राष्ट्रका रुपमा नेपाल अग्र स्थानमा रहन्थ्यो ûलस्वरुप पर्यटनका लागि पाँच जल, á, जनशत्ति,जडिवुडि,जमिन लाई ब्यावस्थित वनाई शसक्त रुपमा अगाडी बढाउन राज्यले विशेष ध्यान दिएमा राष्ट्रय पर्यटनमय हुन जान्छ साÒच्चै मेरुदण्डका रुपमा पर्यटन ब्यावसाय ûस्टाउन्छ

त्यसमा पनि पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण स्थान होटल ब्यावसायीहरुको नै हुन्छ जसरी एउटा बलियो धर निर्माणका लागी ढुगाÒ पानी सिमेन्टको महत्वपपुर्ण स्थान रहन्छ तेसै गरी पर्यटन बिकासका लागि आवश्यक पुर्वाधार वाटो आवास अति महत्वपुर्ण  हुन्छ त्यसैले हामीले तय गरेका पर्यटकीय गन्तव्यको पहिचान पछी त्यस स्थान सम्म पुग्ने आवश्यक बाटो यातायातको साधनको ब्यावस्था पछी आवश्यक हुन्छ। पर्यटन ब्यावसायको मुटु होटल हो भने, त्यसमा जिवन दानको ब्यावस्थापन गर्ने पर्यटन व्यावसाय आवस्यक मात्रामा हुन नसकेका कारण कतिपय ठुला कार्यकम्रका लागि आयोजक बन्न नसक्ने अवस्थामा रहेको यस अवस्थालाई मध्यनजर गरी योजनावद्ध रुपमा होटल ब्यावस्थापनको कार्यमा लाग्नु पर्ने कुरामा प्रदेश सरकार लाग्न जरुरी देखिन्छ

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी