ताजा समाचार

आज    |   

पोखरा सिटी टुर गाइड एसोशियसनको पहिलो अधिवेशन आज



पोखरा सिटी टुर गाइड एसोशियसनको पहिलो बार्षिक साधारण सभा तथा अधिवेशन आज पोखाराको होटल पञ्चरत्नमा हुन गैरहेको छ । पोखरमा रहेका टुर गाइडहरुले आफ्नो अधिकार सुनिश्चित गर्न असोज ९ गने जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई पोखरा घुम्न आउने पर्यटकलाई सहजता दिदै आईरहेको छ ।

पोखरामा रहेका पर्यटकीय संघ संस्था मध्ये सिटी टुर गाइड एसोशियसन कान्छो संस्था हो । राजनीति भन्दा टाढा रहेर स्थापना भएकोे यो संस्थमा करिव ६० जना को सहभागिता रहेको छ । पहिलो अधिवेशन तथा साधारण सभा बाट नयाँ नेतृत्व सर्बसम्मतीबाट नै हुने अध्यक्ष कृष्ण भारतीले बताउनुभयो ।

Write your Comment


Related News
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी