आज    |   

टिमुरेको सेदाङ गुरु बुम्बामा मेलाको आयोजना हुने



कृष्ण तामाङ, रसुवा। गोसाईकुण्ड गाउपालिका वडा नं २ टिमुरेको खैदि माथि रहेको सेदाङ गुरू बुम्बामा हरेक बर्ष ङाबा छेजु अर्थात असार २६ गते मेला लाग्ने गर्दछ। बौद्ध धर्मको महत्त्वपूर्ण स्थान मानिने गुरू बुम्बा ४००बर्ष पहिले गुरू पद्मासम्भले याकलाई ढुगा बोकाएर र कमिलालाई माटो बोकाएर निर्माण गरिएको टिमुरेका प्रमुखलामाले बताउनु भयो।
टिमुरेबाट ३ घण्टाको पैदल हिडेर पुग्न सकिने यो ठाऊ समुन्द्री सतहबाट करिब २५सय मिटर उचाईमा रहेको छ । यो ठाऊ प्रचार प्रसारको कमिले ओझेलमा परेको सामाजिक परिचालिका छोमु तामाङले बताउनु भयो।
मेलामा स्थानिय नाचगान गर्ने, माने नाच्ने गर्दछ। हरेक बर्ष आयोजना हुने मेलामा खानपिनको निशुल्क व्यवस्था गरिएको आयोजक समितिले बताएका छन।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी