आज    |   

फेसबुकमा नमराज दाहाल लेख्नुहुन्छ….



हिजो भएको नेपाल पर्यटन बोर्ड को बोर्ड बैठकले टान र बोर्ड बीच को असम्दारी र दुरी हटाउने छ भन्ने ठुलो आशा गरेको थिएं तर फेरी उही कर्मकाण्डी र भत्ता पकाउने भन्दा केही नया निर्णय नभएको सुन्दा अति चिन्ता लागेको छ।नेपाल भ्रमण वर्ष २०२० को अभियान मा छौं अनि IIFA Award आयोजना पनि हुदै छ र हामी सबै मिलेर सफल बनाउनु पर्छ भन्ने हेक्का कसैलाई नहुने रहेछ। टान लाई कमजोर बनाएर र टिम्स कार्यन्वयनबाट मजदुरले पाउने सेवा सुबिधा लाई बेवास्ता गरेर पनि नेपाल पर्यटन बोर्ड अघि बढ्न सक्लार !? अब सबै पर्यटन सम्बन्धहरुले चिसो लिनु पर्ने हो की !

Write your Comment


Related News
  • टिमुरेको सेदाङ गुरु बुम्बामा मेलाको आयोजना हुने
  • रसुवाको आमाछोदिङमो गाउँपालिकामा नयाँ ट्रेकिङ रूटको अध्ययन तथा अनुसन्धान सम्पन्न
  • कुलचन्द्र शर्मा फेसबुकमा लेख्नुहुन्छ ?
  • बजेट बिनियोजनले पर्यटनमा फड्को मार्दैन – जगबहादुर बुढा
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी