ताजा समाचार

आज    |   

पर्यटक प्रहरीद्धारा रशियन नागरिक पक्राउ



Russian नागरिक Nikckolay Olegovich Voronovपोखरामा अबैध रुपमा बसोबास गदै आएका रशियन नागरिकलाई पर्यटक प्रहरी पोखराले पक्राउ गरेको छ । लामो समयदेखि पोखरा महानगरपालिका वडा नम्बर ६ खहरे लेकसाईडमा बिना पासपोर्ट अबैध रुपमा बसोबास गरी लेकसाईमा माला, क्योरियो लगायतका समाग्री बेचबिखन गदै आएका Russian नागरिक Nikckolay Olegovich Voronov लाई पक्राउ गरिएको पर्यटक प्रहरी पोखराले जानकारी दिएको छ ।
पक्राउ पछि ति रशियन नागरिकलाई आवश्यक कारर्वाहिको लागि अध्यागमन कार्यालय पोखरामा बुझाईएको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी