ताजा समाचार

आज    |   

एभरेष्ट होटल पुनः सञ्चालनमा, माग्यो ठूलो संख्यामा कर्मचारी



नयाँ संरचनाका साथ संञ्चालनमा आउन लागेको पाँचतारे होटल एभरेष्ट होटलले ठूलो संख्यामा कर्मचारी मागेको छ । भूकम्पका कारण बन्द भएको नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्ट होटल नयाँ संरचनाका साथ सञ्चालनमा आउदै छ ।

होटलले सात वटा विभागका लागि कर्मचारी माग गरेको छ । होटलले जुलाई २ सम्म आवदेन दिन सकिने जनाएको छ ।

कुन पदमा कति जनाको माग

Write your Comment


Related News
  • देशभर आजको मौसम कस्तो ?
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • भाद्र १ गते आईतबारको विदेशी डलर सटही दर यस्तो छ
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी