ताजा समाचार

आज    |   

यसरी दुर्घटना भएको थियो स्व पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर



स्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहितको सवार हेलिकप्टर दुर्घटनाको मुख्य तीन कारण रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।
समितिले गत वर्ष फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्नभीरमा दुर्घना हुँदा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु हुनुुको मुख्य कारण मानवीय त्रुटि, खराब मौसम र तौल सन्तुलन नमिलेको निष्कर्ष सहितको प्रतिवेदन बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष पेश गरेको छ ।

Write your Comment


Related News
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी