ताजा समाचार

आज    |   

के हो डार्क टुरिजम ? नेपालमा कहाँ छ यसको सम्भावना ?



डार्क टुरिजम भनेको मृत्यु, त्रास, डिजास्टर र गरिबी सँग समन्धित गन्तव्यहरुको भ्रमर्णलाई बुझिन्छ। डार्क टुरिजम भएको स्थानमा पर्यटकहरू अध्ययन अनुसन्धान गर्न आउने गर्दछन् ।

विशेष गरि डार्क टुरिजमको रूपमा मुंबई का सुकुम्बासी बस्ती, भूकम्प बाट प्रभावित जापानको फुकुसिमा तथा यूरोप तिर का हन्टेड हाउसहरु प्रख्यात छन ।

यस्तै नेपालमा पनि डार्क टुरिजमको रूपमा पशुपतिनाथलाई लिन सकिन्छ ,यस ठाउँमा लास जलाएको हेर्न धेरै पर्यटक जाने गर्दछन यो पनि एक प्रकारको डार्क टुरिज्म नै हो।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी