ताजा समाचार

आज    |   

रसुवाको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ



कृष्ण तामाङ 

रसुवा जिल्लाको आकाशमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । जिल्लाको गोसाईंकुण्ड पदमार्गको ठुलो स्याफ्रुमा बुल्दीग्याङ प्याराग्लाइड उपभोक्ता समितिले प्याराग्लाइडिङको सफल परीक्षण उडान गरेकाे समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताउए ।

उनले नेपाल भ्रमण वर्ष सन् २०२० लाइ लक्षित गरि जिल्लाकाे पर्यटन प्रवद्धन लाइ टेवा पर्याउन प्याराग्लाइडिङको आयोजना गरिएको बताए । तीन दिनसम्म प्याराग्लाइडिङको  परीक्षण उडान गर्ने समितिले जनाएकाे छ । समितिले बिहीबार तीन ओटा उडान गरेकाे थियाे भने शुक्रबार पाँच ओटा उडान गर्दै छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी