ताजा समाचार

आज    |   

कुलचन्द्र शर्मा फेसबुकमा लेख्नुहुन्छ ?



गण्डकी भ्रमण वर्ष २०१९ ,नेपाल भ्रमण वर्ष २०२० भनिरहदा सरकारले किन पर्यटन मन्त्रि नियुक्ति गर्न सक्दैन ?,किन नेपाल बायु सेवा निगम को जहाज चलाउन सकिरहेको छैन? सरकार ले पर्यटन को लागि पुर्बधार विकास गरेको कहाँ छ ? नेता को माफिया र भ्रस्टचारी संग संगत किन हुन्छ ? आफ्ना आसे पसे ,नातागोता किन नियुक्ति गर्छन? के अर्को चुनाब मा जनता को घर आगन मा जान पर्दैन ? के भन्लान जनता ले ? येदि सरकारी मन्त्रि ,संसद ,कर्मचारी सबैले अनिबार्य नेपाल एयरलायन्स चड्ने हो र तेहा भयको चुहावट र भ्रस्टाचार रोक्ने सक्ने हो भने नेपाल बायु सेवा निगम सधै नाफामा जान्छ ,सबै नेपाली जनतालाई साधारण सेयर दियर आफ्नो मन मन को हामी सबै नेपाली को एयरलायन्स बनाउन सकिन्छ भन्ने लग्छ मलाई, यो त एउटा उदारहण मात्र हो सबै क्षेत्र मा भद्रगोल छ ,आ -आफ्नो क्षेत्र बाट सुधार्ने पहल गरौ ,सबैको जय होस् !!! !!!

Write your Comment


Related News
  • जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे
  • पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने
  • सुदर्शन न्याैपाने लेख्नुहुन्छ -तयारी बिनाको भ्रमण वर्ष मीठो घोषणा तितो उपलब्धी
  • दुधकुण्ड खोलामा एक पर्यटकको बेपता दुधकुण्ड खोलामा एक पर्यटकको बेपता
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी