आज    |   

मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)



प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन  गरेको छ ।

प्रदेशस्तरीय समितिमा मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको हो ।

समिति मा प्रदेश १ मा १७, प्रदेश २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय रहने गरी समिति गठन गरिएको विज्ञप्तीमा उल्लेख छ।

भ्रमण वर्ष २०२० सुरु हुन ६ महिना मात्र बाँकी रहेका बेला  सरकारले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन भएको हो। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

प्रदेशस्तरीय समितिमा को को परे 

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी