आज    |   

पर्यटकको लागि कठोर बन्दै सरकार



आफ्नो देशमा घुम्न आउने पर्यटकको लागि सरकार कठोर बन्दै गएको छ । सरकारले घुम्न आउने पर्यटकको लागि सर्टको टाँक खोलेर घुम्न प्रतिबन्धदेखि धेरै खाँदा पनि आपत्ति हुने खालका निम लगाएको छ ।

इटालीको रोम शहर घुम्न जाने पर्यटकहरुका लागि सिटी काउन्सिलले पुराना नियमहरुमाथि परिवर्तन गरि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।नयाँ नियममा रोमको चर्चित पर्यटकीय स्थल फाउन्टेनमा  मुख लगाएर पानी पिउन र सर्टको टाँक खोलेर घुम्न प्रतिबन्ध लगाएको छ । यसका साथै फाउन्टेनभित्र  रहेको स्मारकमा लभ लक लगाउनु (प्रेम अंकित गर्नु) पाउने छैनन यदि गरेमा सिटी काउन्सिललाइ जरिवाना तिर्नुपर्ने छ ।

द टेलिग्राफ उल्लेख गरे अनुसार रोम शहर घुम्न जाने पर्यटकहरुले धेरै खाजा (स्न्याक्स्) खाने पर्यटकहरुमाथि पनि कडाइ गरेको छ । स्न्याक्स धेरै खाने गरेमा टमाटर सस र मोजेरेला चीज पनि खसाल्छन् । जसले ऐतिहासिक स्थानको सुन्दरतामा आँच पुग्ने र सरसफाइ गर्न पनि असर पर्ने अधिकारीहरुले बताउछन् । नयाँ नियम बारे सरकारले विदेशी दूतावासहरुलाई जानकारी दिइ सकेको जनाएको छ  ।

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Taiwan to extend visa-free entry for Filipinos
  • Paragliding Begins In Eastern Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी