आज    |   

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी (कुन प्यानलबाट कति विजयी)



ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी हुनुभएकाे छ । राणा ३३३ मत सहित विजयी हुनुभएकाे छ । नयाँ नेतृत्कालागि शनिबार नयाँ बजारस्थिति मल्टि भेन्यूमा निर्वाचन भएकाे थियाे । ७ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिका लागि ३ प्यानलबाट ३६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान, र समिर गुरुङ्गबीच प्रतिस्पर्धा थियाे तर अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी भए । अधिकाश राणा समुहका विजयी भएका छन् ।

यस्ताे छ नतिजा
अध्यक्ष : प्रकाश नरसिंह राणा
उपाध्यक्ष : राजुमान डंगोल
उपाध्यक्ष : भविश्वर शर्मा
उपाध्यक्ष : गीता गुरुङ
महासचिव : ध्रुव अधिकारी
सचिव : बद्रि प्रसाद तिमिल्सिना (अर्जुनलाल प्रधानप्यानलबाट)
कोषाध्यक्ष : पुण्यराम लगेजु (अर्जुनलाल प्रधानप्यानलबाट)
सदस्य : दिनेश श्रेष्ठ
सदस्य : राजेन्द्र ब दुलाल
सदस्य : केशव  कुमार बस्नेत
सदस्य : सुरेन्द्र श्रेष्ठ
सदस्य : कर्म घले
सदस्य : स्वप्निल शर्मा
सदस्य : रुपेश गुरुङ्ग
सदस्य : नरेन्द्र ब श्रेष्ठ(अर्जुनलाल प्रधानप्यानलबाट)

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी