आज    |   

बजेट बिनियोजनले पर्यटनमा फड्को मार्दैन – जगबहादुर बुढा



जाँदै गरेको आर्थीक बर्षमा, डोल्पाबाट निर्वाचित दुइ (उद्द्योग, पर्यटन, वन तथा वातावरण प्रदेश मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री ) मन्त्रीहरुले डोल्पामा पर्यटन र वन बिकास सम्बन्धी निकै नै बजेट बिनियोजन भएको कुरा सर्वविविधै छ । तर जसरि बजेट बिनियोजन गरियो त्यसरि नै पर्यटन बिकासमा फड्को मार्ने कुरा सम्बभव नहोला । दिर्घकालिन सोच नलिइ पपुलिस्टको लागी मात्र र आफ्ना कार्यकर्ताहरुलाई रिजाउनको निमित्त टुक्रे योजनाहरुले समग्र डोल्पाको पर्यटन बिकास होला भन्ने आशा कमै छ । चालु अवस्थामा रहेका गोरेटोबाटोहरुलाई तथाकथित पर्यटन पदमार्गको नाम दिएर यसो खनखान गरेर बनाएका पदमार्गहरुमा पर्यटक कती जालान भन्ने अर्को बिषय बन्ला।

Write your Comment


Related News
  • कुलचन्द्र शर्मा फेसबुकमा लेख्नुहुन्छ ?
  • नेपाल प्राचिन सभ्यता, संस्कृति एवं बिशाल बिबिधताले भरिएको राष्ट्र हो-दिनेश त्रिपाठी
  • भन्छौँ पर्यटकको राजधानी ! खै सार्वजनिक शौचालय ? सुशील पाैडेल
  • संघीय संरचना अनुसार संस्थागत व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय विघटन हुनु पर्छ
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी