आज    |   

पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’



प्रदेश नम्बर एकको सुनसरी र धनकुटा जिल्लामा सिमानामा अवस्थित भेडेटार उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा स्थापित छ । यदि पूर्व तिर घुम्न जादै हुनुहुन्छ भने यस ठाउँमा अवश्य पुग्नुहोस ।

समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा रहेको भेडेटारबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू सजीलै हेर्न सकिन्छ ।

दुरिको हिसावले पनि नजिक रहेको यो ठाउँ धरानबाट १७ किलोमिटर उत्तरमा रहेको छ । यो ठाउँ यतिबेला उपयुक्त ठाउँको रुपमा रहेको छ । यो ठाउँ चिसो हुनाले तराईको गर्मी छल्न तथा स्वच्छ वातावरणमा रम्न एवं पहाडी र हिमाली भेगको सुन्दरता हेर्न उपयुक्त मानिन्छ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी