आज    |   

अनवरत बलिरहेको छ दैलेखको ज्वाला



कर्णाली प्रदेशको घुम्नै पर्ने पर्यटकीय स्थल हो दैलेखको पंञ्चकोशी क्षेत्र मध्येको ज्वाला । दैलेखमा पर्यटकीय स्थलहरु धेरै नै छन् तर पर्यटकको लागि प्रमूख गन्तव्य अनवरत रुपले बलिरहेको ज्वाला क्षेत्र ।

पंञ्चकोशी तिर्थस्थल अन्तर्गत शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर र पादुका गरी जम्मा पाँच तिर्थ स्थलहरु हुन तर पर्यटनका लागि सबैभन्दा उपयुक्त्त स्थल ज्वाला हो । यस ठाउँमा जानको लागि दैलेख सदरमुकामबाट गाडि चढेर जान सकिन्छ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • NSW budget a mixed bag for tourism
  • Cork features in a new tourism campaign targeting Paris metro passengers
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी