आज    |   

सेतो हिउँ ओढेर निलो गगन छुन लालायित ‘अपी हिमाल’



दार्चुलाको अपी हिमाल – फाेटाे गुगल

दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमाल आन्तरिक तथा वाह्य पर्यटको लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।

दुरिको हिसावले टाढा भए पनि हिमाल वाहेक हेर्ने पर्यटकीय स्थलहरु धेरैनै छन् । दार्चुला जिल्लामा सेतो हिउँ ओढेर निलो गगन छुन लालायित अपी हिमाल पर्यटक पर्खिरहेको छ ।

अपी हिमालसँगै यहा विभिन्न सहायक हिमश्रृङ्खलाहरु पनि छन् ्। हरिया फाँटहरु, नदीनाला, झर्ना, हिउँ पग्लेर बनेका तालहरु यस क्षेत्रका हेर्नलायक ठाउँहरु हुन् ।

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी