आज    |   

पर्या पर्यटन तथा जंगलसफारीका लागि ‘बर्दिया राष्टिय निकुञ्ज’



प्रदेश नम्बर पाँचको सबैभन्दा ठूलो निकुञ्ज हो बर्दिया राष्ट्रिय निकुञ्ज । पर्या पर्यटन तथा जंगलसफारीका लागि यो निकुञ्ज पर्यटनको गन्तव्य  हो । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्चमा रहेको छ ।

निकुञ्जमा चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेका छन् । भने जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूरहेका चन् । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ ।

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी