आज    |   

सगरमाथा सफाइका लागि उठ्यो सवा दुई करोड



विश्वकाे सर्वाेच्च शिखर सगरमाथा सफाइकाे लागि झण्डै सवा दुई करोड उठेकाे छ । वैशाख १ देखि ‘सगरमाथा सरसफाइ अभियान’ शुरू भए पनि सफाइ गर्न रकम अपुग भए पछि ४५ दिने अभियानमा रू. २ करोड ३२ लाख खर्च हुने पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार संकलित फोहोरलाई जेठ १३ गते सगरमाथा दिवसको अवसरमा नाम्चे बजार र जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएकाे छ ।

 

Write your Comment


Related News
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • भ्रमण वर्ष सफल पार्न महिला पर्यटन मञ्चको टोलि चीन प्रस्थान
  • पोखरा सिटी टुर गाइडका समस्या र चुनौतिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी