आज    |   

सन् २०१९ मा एयरलाइन्सको कम्पनीहरुको मुनाफा घट्ने



सन् २०१९ मा एयरलाइन्सको कम्पनीहरुको मुनाफा घट्ने अनुमान गरिएको छ । अन्तरराष्ट्रिय हवाई परिवहन संघ (आयटा)ले गरेको पछिल्लो प्रक्षेपणअनुसार सन् २०१९ मा हवाई कम्पनीहरुको मुनाफा घट्ने प्रक्षेपण गरेकाे छ ।

आयटाले सन् २०१९ मा हवाई सेवा उद्योगले साढे ३५ अर्ब डलर मात्रै मुनाफा कमाउने प्रक्षेपण गरेकाे हाे। यस अघिको प्रक्षेपणमा भने मुनाफा ३८ अर्ब डलर रहने बताइएको थियो । सन् २०१८ मा एयरलाइन्स उद्योगले ३२ अर्ब ३० करोड डलर मुनाफा कमाएका थिए अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेकाे छ ।

 

Write your Comment


Related News
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • भ्रमण वर्ष सफल पार्न महिला पर्यटन मञ्चको टोलि चीन प्रस्थान
  • पोखरा सिटी टुर गाइडका समस्या र चुनौतिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी