ताजा समाचार

आज    |   

सुर्खेतमा स्विमिङ गर्ने बढे



दिपक जैसी, सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धार्थ सनी रिसोर्टमा रहेको एक मात्र सुन्दर स्विमिङमा गर्मि संगै आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

कर्णलीका ग्राहकहरुको चाहना अनुरुप बिषेश प्याकेज सहित स्विमिङ संचालन ल्यायको र एकै पटकमा ४०देखी ५० जना सम्मलेस्विमिङ गर्न सक्ने जनरल म्यानेजर प्रदिप न्यौपानेले जानकारी दिनुभयो । सो क्षमता रहेको स्विमिङमा अहिले गर्मि बढेसंगै स्विमिङ गर्नेको चाप समेत बढेको र शनिवारमा ठाउ समेत नहुनेस्विमिङ क्षेत्रका म्यानेजर बिनोद रोकायले बताउनु भयो ।
प्रदेशको राजधानी सुर्खेतमा ग्राहकहरुको चाहना अनुसार स्विमिङको सुबिधा समेत ल्याएको न्यौपानेले बताए ।
त्यस्तै अहिले ग्राहकहरुका लागि बिषेश प्याकेज ल्याएको छ जसमा मासिक ४०००, अर्धमासिक २५००, का साथै ५वर्ष देखि १८ वर्ष सम्मका लागी २०० र १८वर्ष देखि माथिका लागी ३५० रुपैया कायमगरिएको लेखापाल रवि देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशको राजधानी सुर्खेतमा पर्यटन प्रर्वधन गर्नका लागी करिव ६५ लाखको लगानीमा जिल्लाकै ठुलो स्विमिङ रहेको होटल शुभमा समेत पुलमा स्विमिङ गर्ने कोचाप समेत बढेको जनरल म्यानेजर सुरेश ज्ञवालीले जानकारी दिनु   भयो ।

 एक फिट देखी ६ फिट सम्म गहिराई रहेको स्विमिङमा एक पटकमा ५० देखी ६० जनाले स्विमिङ गर्ने क्षमता रहेको समेत ज्ञवालीले जानकारी दिनु भयो । प्रत्येक दिन पानिको पिएच नाप्ने फिल्टरिङ गर्ने क्यामिकल हालेर नियमित पानि शुद्धता गर्ने गरिएको र ग्राहकको चाहनालाई मध्यनजर गरी ग्रुप छुट, मासिक छुट समेत गरिएको अपरेशन म्यानेजर दमनशाहले बताउनु भयो ।

Write your Comment


Related News
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी