ताजा समाचार

आज    |   

पर्यटनको राजधानी ‘पोखरा’



गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानीको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै हुनुहुन्छ भने पोखरामा रहेका फेवाताल र बेगनास, माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, शहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा र डेबिड फल देख्न सक्नुहुन्छ । नेपालको प्रमुख पर्यटन केन्द्रको रूपमा प्रसिद्धि पोखराको अवलोकन भ्रमणलाई नेपाल आउने विदेशी पर्यटकहरूले पनि ठूलो प्राथमिकता दिने गरेका छन् । यो ठाउँ जानको लागि सिद्धार्थ राजमार्ग को बुटवल, तानसेन हुदै पोखरा पुग्न सकिन्छ भने पृथ्वी राजमार्ग काठमाडौँ, मुगलिङ हुदै पोखरा पुग्न सकिन्छ । हवाई मार्ग हुदै पनि पोखरा पुग्न सकिन्छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी