आज    |   

पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग



बहालवाला पर्यटन मन्त्री सहित २३ जना नेताद्धारा पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा दुई मन्त्री र ६ जना विधायक छन् ।

भारतको लोकसभा चुनाव नजिकिँदै गर्दा अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकले सत्तारुढ भारतीय जनता पार्टी९बीजेपी० परित्याग गरी नेसनल पिपल्स पार्टी(एनपीपी) मा आबद्ध भएका छन् ।

अरुणाञ्चल प्रदेशका गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिन समेतका विधायकले बीजेपी परित्याग गरेका भारतीय संञ्चार माध्यमले जनाएका छन् ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Taiwan to extend visa-free entry for Filipinos
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी