ताजा समाचार

आज    |   

पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने



दिपक जैसी

पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने हुनेभएको छ । स्वच्छ ताजा माछा र जलमार्गको सम्भावना, भेरी कर्णाली र सेती चिनाउने हाम्रो चाहना भन्ने मुल नाराका साथ त्रिवेणी महोत्सव २०७५ हुनेभएको छ ।

चुरे वातावरण तथा जैबिक विवधता संरक्षण मञ्च कैलालीको आयोजना र सु।प कलाप्रतिस्ठान धनगडीको साँस्कृतिक संयोजामा मोहन्याल गाउँपालीकाको तल्लो सोल्टामा चैत्र ६ देखी ८ सम्म होत्सव संञ्चालन हुने संयोजक विरेन्द्र राववले जानकारी दिनु भयो ।

महोत्सव को आकर्षणाको रूपमा कर्णाली नदीमा ¥याप्टीङ्ग थारु, राजी, मगर लगाएत विभिन्न जात जातीका झाँकि र भेष भूषा प्रर्दशनका साथै देउडा खेल तथा विद्यालय स्तरिय खेल प्रतियोगिता गर्ने हुने छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी