ताजा समाचार

आज    |   

पर्यटन बिकासका लागि संञ्चार



 दिपक जैसी    

देशको प्रमुख बलियो खम्बाको रुपमा रहेको वा मानिएको पर्यटन ब्याबसायलाई मुर्त रुप दिन र यस ब्याबसाय लाई पर्वधन गर्न सकारात्मीय प्रचार प्रसारमा संञ्चारको बढी भूमिका रहन्छ । स्थानिय तथा राष्टिय स्तरका संञ्चार माध्यमबाट पर्यटनका लागि खोजमुलक र आझेलमा परेका पर्यटकिय स्थलहरुको बारेमा समाचार लाई प्रथामिकताका सााथ प्रकाशन प्रशारण गरी त्यहाको सम्रग पक्ष र प्राकृतिक सुन्दरता बिशेषता, पशुपक्षी भेषभुषा खानपान सास्कृतिक आदी बारे फरक फरक तवर र तरिका बाट समाचार बनाएर बिश्वब्यापी प्रचार रणनितिको अबस्थामा सञ्चार माध्यमले अपनाएमा पर्यटकको आर्कर्षणको गन्तब्य बन्न सक्छ ।

नेपालमा भएका पर्यटकिय क्षेत्रलाई प्रत्यक्ष रुपमा टेलिभिजन तथा रेडियो कार्यक्रमबाट प्रसारण गरीदिदा पनि पर्यटन ब्यबसायलाई सहज हुन जान्छ । अझ त बढी राम्रो कुरा पर्यटन र पर्यटकिय क्षेत्रलाई बढी प्राथमिकता दिई सामग्री सम्प्रेषण गरेमा संञ्चार कर्मि तथा संञ्चार माध्यमलाई पुरुस्कृत गर्ने लेखन बृद्धि प्रदान गर्ने कार्यको थालनी समेत गरेमा झन पर्यटन बिकास बढेर जानेमा दुई मत छैन । वास्तवमा संञ्चार क्षेत्रमा यति पावर शक्ति हुन्छ, जुन नेपालमा ह्यारीको भ्रमण र बेलायति राजकुमारको भ्रमण अनि बेलायतमा भएका अन्य राष्टका उच्च पदस्तका कर्मचारीको भ्रमणलाई संञ्चार माध्यम बाट प्रशारण गरिदिदा कति फरक पर्छ भन्न्ो कुरा प्रष्ट देखिन्छ । पर्यटन बिकासको पैचुर सम्भावना रहेको नेपाल अन्र्तराष्टिय जगतमा पर्यटन प्रर्वधन गर्न संञ्चार माध्यमको ठुलो हात रहन्छ । बिदेशमा पर्यटन सम्बन्धी भेला सम्भेलन तथा भेटघाटमा मायाको चिनो मित्रहरुलाई उपहार दिएर पनि पर्यटकको प्रर्वधन गर्न सकिन्छ ।

नेपाल नेपालको पर्यटन गन्तब्य सेवा सुबिधा मौलिकता बिश्व ब्यापी प्रसार र पचारको रणनेतिक बनाउनु पर्दछ । संञ्चार माध्यमबाट यस्ता सामग्री प्रकाशन र प्रसारण गर्नाले नेपालको प्रमुख आयए श्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीको गोरेटो तय गर्नेछ ।फलस्वरुप आर्थिक रोजगारी सहभागीतामुलक समृद्धिको ढोका खुल्ने छ । फलस्वरुप ग्रामीण र सहरी पर्यटनलाई पर्वधन र प्रचार गर्न र पर्यटकको आर्कर्षक गन्तब्य निमार्णमा महत्वपूर्ण भुमीका संञरको रहेको हुन्छ । पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि संञ्चार माध्यममा कार्यरत संञ्चार कर्मी तथा अन्य पर्यटक कर्मि सरोकारवालाको भुमिका पनि महत्वपुर्ण रहन्छ । आझेलमा परेका खाली मनमोहक दृष्य हरियाली प्राकृतिक सौन्र्दयका बारेमा खोजमुलक चाख लाग्दा समाचार लेख फिचर समाचार कथा, सम्पादकिय, यात्रा संस्मरण बिचारलाई पनि समेटेर पर्यटकिय क्षेत्रलाई अगाडि बढाउन सकिन्छ मानिसहरुको बढी आवत जावत हुने ठाउ बिमानस्थल, बसपार्क, ठुलाठुला स्वरुम, डिपार्टमेन्ट स्टोरमा जानकारीमुलक ब्रोसर, पम्पलेट,डकुमेन्टी आदीको प्रचार गरेमा पनि पर्यटकलाई पर्यटकिय स्थलको बारेमा जानकारी गराउने एउटा माध्यम हुन्छ ।

फलस्वरुप बहुआयमिक क्षेत्र पर्यटन अद्योगलाई राष्टिय अन्र्तराष्टिय क्षेत्रमा चिनाउन र बिश्वकै एउटा उत्कृष्ट गन्तब्य स्थल नेपाललाई बनाउनका लागि आम जनमासमा आसाको मुल फुटाउन  स्पष्ट निति तथा कार्यक्रम तर्जुमा गरी सरोकारवाला सबैलाई बिश्वको सर्बाेच्च शिखर सगरमाथा देखि ऐतिहासिक धरोहरको अवोलोकन अध्ययान र भम्रण गरी प्रचार प्रसार गरेमा बिदेशी पैसा आर्जन गर्नुको साथै हजारौ नेपालीहरुको रोजगारीको अबस्था सृजना समेत हुनेछ । पर्यटन बिकासमा तिब्ररुपमा बिकास गर्न नेपालका चर्चित धार्मिक ऐतिहासिक ठाउहरुको प्रचार प्रसार गरी ईलामको चिया बगान ताप्लेजुङगको पाथीभरा, पशुपतिनाथ, सागरमाथा,खोटाङको हलेसी महादेव, जलेश्वरधाम, बिश्वकै हिमशृखला,अबिरल बग्ने नदिनाला,राम्रो सुन्दर मनोरम झरना ताल तलैया देबिदेवालय,का साथैअनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा चिनिन्छ।

प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक छ। विधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिनसक्नेक्षमता बढाउनु आवश्यक सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा चिनिन्छ।

Write your Comment


Related News
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया
  • कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी