ताजा समाचार

आज    |   

कर्णली प्रदेशको धरोहर काक्रेबिहार



दिपक जैसी, सुर्खेत
गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछीको ठुलो पुरानो बिहारको रुपमा रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको मंगलगडी चोकवाट करीव३.५ किलोमिटरपश्चिम दक्षिण तर्फचारैतिर साल र सल्लाका रुखले घेरीएकोसानो सुर्खेत र मुख्याबजारको बिचमा एउटा हरियाली मनमोहक सुन्दर ऐतिहासिक पर्यटकिए स्थलकाक्रेबिहारजहाँशिवपार्वती सरस्वति बुद्धको जन्म,मायादेबि, बोधगया, सारनाथ लगाएतका थुप्रै चित्रमुर्तिहरु कुदिएका पुराना पुराना ऐतिहासिक देवल ढुगांहरु छरिएर रहेका छन्, जुन धरै समय पहिले सिंजाउपत्यका राजा रिपु मल्ल, अशोक मल्लका साथै प्रचल्लको शासनकाल १२४५ देखी १३७५ कोअन्तिम सम्मशिखरसैलिमाबिहार निमार्णगरिएको पुरातत्वबिभाग र स्थानिय  वताउन्छन्

पुरातात्विक र ऐतिहासिक दृस्टिले सम्पन्न काक्रबिहार धार्मिक एकता बुद्ध धर्मालम्बिका लागी बिहार र हिन्दुहरुका लागी मन्दिरका रुपमालिदै आइरहेको काक्रेबिहारमा पछिल्लो समयमा पुरातत्व बिभागले पुननिमार्णको काम सुरु गरी गेर्ट र आधा काम बौद्धबिहारको निमार्ण गरेपछी आन्तरिक र वाहृपर्यटनहरुको आगमनमा बृद्धि समेत भएको छ  । भने सुर्खेतको पर्यटकीय सम्पदाको महत्वपूर्ण पाटोको रुपमा रहेको काक्रबिहारलाई संरक्षण र सम्बर्धन कालागी कर्णाली प्रदेश सरकार र बिरेन्दÇनगरनगरपालिको चासोको रुपमा रहेको छ ।

चुरे पर्वत र महाभारत पर्वत श्रृखलाको बिचमा पर्ने प्राकृतिक सौन्दर्यले भरपिूर्ण काक्रबिहारलाई करिव ६० फीटको उचाईमा सरकारले चार करोड रकमखर्च गरेर पुन निमार्णमा लागिरहेको छ । प्राकृतिक, धार्मिक र साँस्कृतिकबिबिधताले भरिपूर्ण समुन्नत र समृद्ध कर्णाली प्रदेशको पर्यटकिय क्षेत्र काक्रे बिहारले आर्थिक समृद्धका लागी महत्वपूर्ण भूमिका खेल्ले छ। फलस्वरुप कर्णाली राज्यकै पर्यटकीय केन्दÇमा रुपमा काक्रेबिहारले सार्थकता पाउनेमा दुई मत छैन ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी