ताजा समाचार

आज    |   

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्वाचित



प्रविन तुलाचन

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध निर्वाचित हुनुभएकाे छ। मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले अध्यक्ष पदमा तुलाचनलाई निर्विरोध निर्वाचित गरेको हो । तुलाचनकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएकाे छ ।

कार्यसमितिमा निवर्तमान अध्यक्षमा भरत पराजुली प्रथम उपाध्यक्षमा लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्षमा दीपक श्रेष्ठ, महासचिवमा गणेशराज पहारी र सचिवमा राजेन्द्र ढकाल चयन हुनुभएकाे छ ।

यस्तै कोषाध्यक्षमा  पार्वती पाण्डे, सहकोषाध्यक्षमा , नरेश बहादुर भट्टराई निर्वाचितहुनु भएकाे छ । सदस्यहरुमा अनिल श्रेष्ठ, महादेव भण्डारी,  बैभव पौडेल, अर्जुन मैनाली र  मनु नेपाली चयन हुनुभएकाे छ । । मनोनित सदस्यहरुमा नेत्र पौडेल,  भरत शर्मा, दोर्जे तामाङ र राजु थकाली चयन हुनुभएकाे छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी