ताजा समाचार

आज    |   

लाक्पाफुटी शेर्पा र छिरिङ डोल्म शेर्पालाई टानले गर्यो स्वागत



टानले नेपाल पर्वतीय प्रशिक्षण पतिष्टानकि नवनियुक्त अध्यक्ष लाक्पाफुटी शेर्पा र मिसेज टुरिजम नेपाल २०१९ का बिजेता छिरिङ डोल्म शेर्पालाई बधाइ तथा स्वागत गरेको छ ।

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल ( टान) ले बिहिबार आफ्नै सचिवालयमा नेपाल सरकारले हालै मात्र नेपाल पर्वतीय प्रशिक्षण पतिष्टानले नियुक्त गरेको अध्यक्ष लाक्पाफुटी शेर्पा र मिसेज टुरिजम नेपाल २०१९ का बिजेता छिरिङ डोल्म शेर्पालाई बधाइ तथा स्वागत गरेको छ ।

Write your Comment


Related News
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी