आज    |   

नेपाल बैंक लिमिटेडमा जागिर खुल्यो ?



नेपाल बैंक लिमिटेडले विभिन्न शाखाका लागि करारमा सवारी चालक मागेको छ । बैंकले प्रदेश दुईको वीरगंज, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल तथा दाङ, प्रदेश एक को सुनसरी, प्रदेश तीनकाे प्रधान कार्यालय काठमाडौँ, कान्तिपुर शाखा र ललितपुरको गावहाल शाखाहरुका लागि एक एक जना सवारी चालक करारमा मागेको छ । वैंकले करार सेवाको अवधी २ वर्ष तोकेको छ । सवारी चाललको एक वर्षको अनुभव भएका तथा दश कक्षा सम्म अध्ययन गरेकाले निवेदन दिन सक्कने जनाएको छ । आवेदन दिने अन्तिम मिति फागुन २७ गते सम्म रहेको छ ।

Write your Comment


Related News
  • डलरको भाउ बढ्यो यस्तो छ बुधबारको विदेशी मुद्राको सटही दर
  • एभरेष्ट होटल पुनः सञ्चालनमा, माग्यो ठूलो संख्यामा कर्मचारी
  • सुर्खेतमा सिटीज् सर्भिस हस्पिटालीटी म्यानेजमेन्ट संचालन
  • कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितावनले एकैपटक माग्यो १०० कर्मचारी (विज्ञापनसहित)
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी