२४ हजारमै बुद्ध एयरको काठमाडौं–कोलकाता दोहोरो उडान



२४ हजारमै बुद्ध एयरले काठमाडौं–कोलकाता दोहोरो उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेबाट पश्चिम बंगालको राजधानी कोलकातामा उडानको तयारी गरेको बुद्ध एयरले  जनाएकाे छ ।

आगामी बैशाख २ गतेबाट  बुद्ध एयरले हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने  छ । बुध्द एयर कोलकाता–काठमाण्डौंको सिधा हवाई सेवा सञ्चालन गर्ने एक मात्र नेपाली विमान सेवा कम्पनी हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • Buddha Air
  • Yeti Airlines
  • Nepal Airlines Corporation
  • नेपाल-जापानबीच हवाई उडान सम्झौता, हप्तामा १४ उडान भर्ने सहमति, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी