ताजा समाचार

आज    |   

पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा कर्मचारी आवश्यक



पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

नेपाल सरकारको स्वामित्व रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले खुला र समावेशी तहअन्तर्गत ६ जना कर्मचारी नियुक्तीका लागि विज्ञापन प्रकाशन गरेको छ । दरखास्त फारम भर्ने अन्तिम मिति २०७५।११।०२ सम्मरहेको छ ।

विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Write your Comment


Related News
  • भाद्र १ गते आईतबारको विदेशी डलर सटही दर यस्तो छ
  • आईतबारको विदेशी डलर सटही दर यस्तो छ
  • डलरको भाउ बढ्यो यस्तो छ बुधबारको विदेशी मुद्राको सटही दर
  • डलरको भाउ बढ्यो यस्तो छ आईतबारको विदेशी मुद्राको सटही दर
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी