भक्तपुर जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु



भक्तपुर जिल्ला एक धार्मिक, सास्कृतिक, पूरातात्त्तिक तथा पर्यटकीय जिल्ला हो । ऐतिहासिक तथा सास्कृतिक रुपमा अब्ल रहेको भक्ततपुर आन्तरिक तथा वाह्य पर्यटकका लागि घुम्नलाई उपयुक्त गन्तव्य हो । भक्तपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरु यस्ता छन् ।

१. भक्तपुर दरबार

२. नगरकाेट

३. चाँगुनारायण मन्दिर

४. सूर्यविनायक मन्दिर

५. ठिमि दरबार क्षेत्रकाे पानाेराेमिक

६. भुपति मल्लकाे शालिक

७. पचपन्नझ्याले दरबार

८. भैरवनाथ मन्दिर

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी