अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा



अहिले नेपाल मा राजनैनिक स्थिरता छ । बन्द चक्का जाम पनि छैन । बिधुत आपुर्ती पनि नियेमित छ । सबै तहका सरकार ले पर्यटन लाई प्रमुख प्राथ्मिकता भनेर घोषणा गरेकै छन । सरकार ले पर्यटक बढेको तथ्यांक पनि सार्बजनिक गरेकै छ । निजि ब्यबसायी हरु पनि रात दिन प्रबर्धन मा लागेकै छन। नया जहाज पनि थपियेकै छ। तैपनी हामी पर्यटन ब्याबसायिको ब्याबसाय भुकम्प गयेको बर्ष को जस्तै जस्तै न्यून छ । कारण के होला । अनुसन्धान गर्नु पर्ने भयो है अब ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • २२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली
  • बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध- सुर्य थापा
  • पर्यटन वोर्डमा २ सदस्य पोखरावाट प्रतिनिधित्व गराईयोस-गणेश बहादुर थापा
  • केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी