२२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली



२२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ अबको पालो टा्भल एजेन्सि र टे्किङ्ग कम्पनिको पालो आउदै छ टे्किङ्ग कम्पनी १७०० कम्पनी छ आज टा्भल्स एेजिन्सि १५०० भन्दा बडि छ आज सम्म केही कम्पनी बाहेक सुचिकृत भको छैन सामाजिक सुरक्षा र न्युनतम तलब काहा बाट पाउँछन् सबै श्रमिक लाई आह्वान हक हित को लागि सडक मा आगमन कम्पनि बन्द गराै मजदुर मारा लाई बहिस्कार गराैउ

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा
  • बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध- सुर्य थापा
  • पर्यटन वोर्डमा २ सदस्य पोखरावाट प्रतिनिधित्व गराईयोस-गणेश बहादुर थापा
  • केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी