अदिप बराल पुम्देली



अब वाइड बडि मात्र होइन कस्को पालामा कुन कुन नेताको समर्थनमा फेवाताल किनारमा टहरा,होटल,डान्स बार रातारात निर्माण भए? किन सर्वोच्चले अतिक्रमण हाटाउन दिएको निर्देशन पालना भएन?किन पोखरा बस पार्क बन्न सकेन बास्तोला कम्प्लेक्स बन्न सक्ने ठाउमा? पोखरा अन्तर्राष्ट्रिय विमान स्थल लाई अहिले आएर किन जग्गा अपुग भयो ? छानबिन हुनुपर्छ ,आबश्यक काम नगरी दलाल बाट कमिसन लिने साथै अनावश्यक काम बढाएर ठेकदारबाट कमिसन लिने चलखेल कुन सासदको पालामा ,क्षेत्रमा पहुचमा भएको छ अब आम जनताले बुझ्नुपर्छ र बिरोध गर्नुपर्छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल
  • हाम्रो अन्तराष्ट्रीय बिमानस्थल खुब राम्रो बन्यो भन्ने हल्ला थियो.. आशिष पौडेल
  • देवराज जैसी
  • नदिको चिन्ता गर्ने कोहि भेटियन “केवल हिमालको मात्र”
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी