ग्रामिण पर्यटनका : सम्भावना र चुनौति



वास्तवमा गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ गाउँमा वाह्य पर्यटकहरु भित्राउँदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भई विकासको प्रचुर सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ समाज टोलको बिकास मात्रै नभई प्राकृतिक सौन्दर्यता जैविक विविधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी पहिलो स्थानमा रहेका हजारौं नेपाली पर्यटकिय स्थलहरुको प्रचार प्रसार भई बिदेशी मुद«ाआर्जन र रोजगारीको सृजना भई जनताको जिवन स्तरमा सुधार आउने ग्रामिणका मानिसहरुका आम्दानिको मुख्या स्रोत पर्यटन व्यवसाय हुनेमा दुई मत छैन । ऐतिहासिक वा पुरातात्विक महत्व बोकेका ठाउँहरुको प्रचार प्रसार पनिहुने गाउँघरमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी  स्थानियनिकायहरुले चासो राख्नु पर्दछ।

ग्रामिण पर्यटनको बिस्तारको अवधारणालाई नेपालमा मात्र नभई अमेरिका, अस्टेलिया, युरोप लगाएत मलेसिया देशमा समेत होमस्टे सन्चालनमा रहेका छन् ।  प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय नगरीको रुपमा चिनाउन सकिने यस गाउँगाउँमा आ-आफ्ना पर्यटन क्षेत्रको विकासको लागि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास र व्यवस्थापनमा जोड दिने गाउँ क्षेत्र भित्र रहेको प्रमुख पर्यटकीय स्थलमा स्थानीयवासीको सहभागितामा संरक्षण तथा विकास समिति गठन गरी सो ठाउँको उपयोग, संरक्षण तथा व्यवस्थापनको जिम्मा दिने गाउँमा संन्चालनमा आएका होमस्टे ग्रामिण उत्पादन मा बिशेष ध्यानदिने पर्यटकलाई कसरी लोभ्याउन सकिन्छ जसमा ग्रामिणका मानिसहरुको जिवनसैलिमा ठुलो परिवर्तन आई बिदेशी मुद«ाआर्जन र रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधारका साथै पर्यटन व्यवसाय नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्तहुने ठाउँ बन्छ ।

नेपालको आर्थिक क्षेत्रको प्रमुख आयश्रोत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी  ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ ।ग्रामीण क्षेत्रको आर्थिक बिकासका लागीआन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानिय निकायहरुले चासो राख्नु पर्दछ, त्यस्तै पर्यटन बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधनजन शतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद«ाआर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । नेपाली युवाले नेपाल मै आफ्नो पसिनाको मुल्य निर्धारण गर्न सके र राज्यले त्यस मा प्रोत्साहन गरेमा युवावर्ग खुसी र सुखीभई जिवन यापन गर्ने कुरामा विश्वस्त छौ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई बिश्व सामु चिनाउनतपाई हामीलाग्नु पर्दछ । ।त्यसैले नेपालको गाउँगाउँमापर्यटन केन्द« बनाउनबनाउनु पर्दछ।किनकि नेपाल एक गाउँगाउँहरुको देश हो। प्रत्येक विकासको प्रचुर सम्भावना बोकेको । त्यस्तै पर्यटन र कृर्षि बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन नितिनियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा पर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुती पर्यटकलाई दिन सके हामी नेपाली हाम्रो नेपाललाई बिश्वकै धनी देश बन्छ ।

ग्रामिण भेगमा पर्यटकहरुलाई मौलिकताको अनभुति दिलाई घरमा आएका पाहुनासंग हाँसेर मुस्कान सहित भगवानमानेर सेवा सत्कार गर्नु आफ्नै परिवार संग जस्तै बसेर खाएको अनुभुतिका साथ स्थानिय स्तरको खाना खुवाउनु र नयाँ ठाउको जानकारि गराई मनोरन्जन गराउनु गाउँको पर्यटन बिकासका लागी सुचना प्रबिधी र यातायात क्षेत्रको पाटोलाई मजबुद बनाउन देशका पछि परेका वाउपेक्षित गरएिका गाउँहरुलाई बिषेश ध्यानदिने गाउँमापर्यटकलाई आकर्षित गर्ने खास बिषयका पक्षमा अध्यायन अनुसन्धान गरी बिभिन्न जनजातीहरुका सास्कृतिक, रहनसहन, रितीरिवाज, चालचलन, भेषभुषा, ऐतिहासिक वा पुरातात्विक महत्वका बिषयमा अनुसन्धान र उत्खलन गरी सरकारको उद्देश्य अनुरुप सो क्षेत्रको सम्भावनालाई ठिकसित बिकसित गरी पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागिराज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती गराई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्यलागी पर्नु पर्छ तवमात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ भन्ने कुरामा हृदयदेखीे आत्मासाथ गरी पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ ।

नेपाल बिश्व जल सम्पदाको दोस्रो धनि देश झरना ताल गुफा हिमालै हिमाल भएको देश, ६५० भनदा बढी नदिनाला १० वटा अग्ला अग्ला हिमाल एक सिगे गैडा, बाघ, भालु, सिंह, हिमचितुवा लगाएतका पकृतिका अनुपमउपहारलाई ग्रामिण पर्यटनको सम्बृदिको आधार बनाउन सकिन्छ । त्यस्तै ४५ प्रकारका सर्प, ८८० प्रकारका चरा,१८१ प्रकारका माछा, ६०० प्रकारका पुतली, ३३ प्रकारका लालिगुरास लगाएत७०५ प्रकारका लोपोेन्मुखजङ्गली जडीबुडी नेपालका कुनाकन्धरामा पाईन्छन् ।त्यसमा पनि गाउँ समाज टोलको सरसफाई सडकको बिकासका साथै सडक सञ्जाल सदरमुकाम सम्म जोडेमा प्राकृतिक सांस्कृतिक धार्मिक विशेषता समिटिने गरी डकुमेन्ट्री निमार्णका साथैहोमस्टे र होटल त्यसकालागीट्राभल्स कम्पनीतथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिकप्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजी एजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेत गर्नेस्थलहरु अवस्थित नेपालपर्यटन प्रर्वद्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ ।

हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके अवस्थामा हाम्रो राज्यलाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिक विकासको पाटो पर्यटन क्षेत्रको बिकास गर्न बश्व पर्यटनका लागी अग्र स्थानमा रहेकाहजारौं पर्यटकिय ले पर्यटन व्यवसाय प्रती कुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुकप्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगती नभएको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण नेपाल भए पनि पर्यटनका लागि बिभिन्न समस्या र चुनौतिहरु रहेका छन् । स्थानिय स्रोतसाधनको समुचित प्रयोग भएको छैन ग्रामिण भेगमा बाटोघाटोको अभाव छ, जहाँ स्थानिय जनतालाई नै हिडडुल गर्न असहज छ , मानिसको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थाको समेत अभाव देखिन्छ, गाउघरका मानिसहरुले पर्यटकिय शिक्षाको स का साथै आधारभुत कुरा समेत को कुरा थाहपाएका छैनन, पर्यटन सम्बन्धि ज्ञान नै छैन, जसका कारण दिर्घकालिन रणनितीका साथै आर्थिक राजनितीक प्रतिबद्धता र तिनको प्रभावकारी कार्यन्वयनका कमिका कारण ग्रामिण पर्यटन क्षेत्रमा बिभिन्न चुनौतिहरु रहेका छन् । ग्रामिण बिकासलाई सर्बोपरि बिकासको रुपमाबिविध समस्याको निराकरण गर्दै सम्रग रास्टÇको बिकासमा ग्रामिण पर्यटनको नयाँआयामथप्नदरिलो गुरुयोजना सहितपर्यटकिय शिक्षादिन राज्यतयार हुन जरुरी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी