नदिको चिन्ता गर्ने कोहि भेटियन “केवल हिमालको मात्र”



साहसिक जलयात्रामा नेपाल बिश्व प्रसिद्ध छ तर हाम्रा नदि दिन प्रतिदिन धमिलो हुदै छ, काठमाडौँ, पोखरा, चितवनबाट धेरै नजिक तर जलयात्राको लागि परिचित त्रिशुली नदि पनि बिधुत उत्पादनको लागि (कुरीनिघाट जुन राफ्टिंगको लागि प्रसिद्ध ठाउँ) सरकार बाट स्वीकृति लिसकेको अबस्ता छ. कमसेकम येस्ता नदीहरु भाबी सन्ततिको लागि जगेर्ना गर्नुपर्ने तपाईहामि सबैको दाइत्तो होइन र? नदि बचाउको लागि तपाइको पनि अवाज निकाल्नोस न तब पो हिमाल र नदि दुवै सुरछित हुन्छ.

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल
  • हाम्रो अन्तराष्ट्रीय बिमानस्थल खुब राम्रो बन्यो भन्ने हल्ला थियो.. आशिष पौडेल
  • देवराज जैसी
  • अदिप बराल पुम्देली
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी