विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्र अगाडि



पर्यटन बोर्डको तथ्यांक अनुसार सन २०१८ मा ११लाख ७४ हजार ७२ विदेशी पर्यटकले भ्रमण गरे, ध्त्त्ऋ प्रतिवेदन अनुसार प्रती पर्यटक ५४ अमेरिकी डलर र बसाइँ औसत १३ दिन छ । जसबाट ८२ करोड २४ लाख १९ हजार ५४४ अमेरिकी डलर अर्थात ८२ अर्ब ४१ करोड ९८ लाख ४४ हजार रूपैया विदेशी मुद्रा आम्दानी भएको छ । आन्तरिक पर्यटन करिब ५५ लाख बढी छ, जसले करिब ३५ अर्ब रूपैयाको आर्थिक चलायमान गरेको छ ।तर पर्यटन क्षेत्रको प्रवर्धनमा जिम्मेवारहरू बेखबर जस्तै छन्् ।पर्यटन क्षेत्रको बजेटमा मनलाग्दी गर्ने गरिएको    छ । गैर क्षेत्रका आफ्ना आसेपासेको लागि पर्यटन क्षेत्रको बजेटमा स्थानीय, प्रदेश र संघीय तहले बजेट खर्च गरिरछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल
  • हाम्रो अन्तराष्ट्रीय बिमानस्थल खुब राम्रो बन्यो भन्ने हल्ला थियो.. आशिष पौडेल
  • देवराज जैसी
  • अदिप बराल पुम्देली
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी